कथा- चुरोट

कथा- चुरोट उनी संग धेरै पटक चुरोट नपिउने बाचा गरेपनी मैले छोड्न भने सकेको थिएन। उनले थाहा नपाउने गरि पिउने गर्थे म सधै जसो। एकदिन उनी बिहानको नौ बजे मेरो कोठा आउने कुरा थियो। मैले साढे आठ बजे तिर बाहिर…

रितु – प्रेम कथा

रितु?? सुनसान यो रातमा हातमा चुरोटको एउटा ठुटो छ।आधा पियर सकिन लाएको अवस्थाको त्यो चुरोटले पनि मलाई उनकै याद दिलाइ रहेको छ।अझै पनि याद छ उनले भनेको त्यो शब्द।जब पनि म उनको अगाडि चुरोट सल्काउने गर्थे,मेरो हातको चुरोट खोसेर उनी…

कथाः फक्रिएन गुलाब

कथाः फक्रिएन गुलाब -सन्तोष खतिवडा “गोडा फाट्-सतर्क” म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आˆनो आˆनो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन ।…

महारानी

म: बाह्र वर्षको थिएँ । कि अल्लि थिइँन कि ? सम्झन्छु, बुवाको कम्मर कम्मर आउँथे । तिमी त घुँडा घुँडा पनि आँउथ्यौ के भन्नु जस्ती । दुई चुल्ठी कपाल बाटेर माथिल्तिर भाँचे जस्तो पिरिक्क पिरिक्क पारेर कपालमा रातोरिबन हालेकी हुन्थ्यौ । आँखा त…

बितेका दिन ( कथा )

के पहिलो भेटमा नै प्रेम हुन सम्भव छ ? कहिलेकाही हुँदो रहेछ। मलाइ भएको थियो। मैले उनलाइ पहिलो पटक देख्ने बित्तिकै मेरो मनमा अनौठो तरंग उत्पन्न भएको थियो। मलाइ कस्तो महसुस भएको थियो भनेर म सब्दमा वर्णन गर्न सक्दिन। मलाइ…

गल्ती

मोबाइलको घण्टी टिङ्टिङ बज्यो , निन्द्रा खुल्यो , घडी हेरेँ रातको दुई बजेको थियो । मनमनै सोचेँ कसले गर्यो यतिराती अनि यति राती गर्नुको कारण के , एक्कासि मनमा अनेक कुराहरु खेले , निन्द्रामा आँखा तिर्मिराएका थिए । मोबाइल उठाँए…

प्रेम अनि गित

कथा :- प्रेम अनि गित टिमिक्क शरिरमा मिलेका कुर्था सुरुवाल, ओठमा हल्का पोतिएको लिपस्टिक, कालो स्ट्रेट गरेर छोडेको कपाल अनि आँखामा मिलाएर लगाएको गाजल। उनलाइ देख्दा लाग्थ्यो, उनी नै सृष्टिको सबै भन्दा सुन्दर सिर्जना हुन्। उनी मेरो नजिक आउने बित्तिकै…

क्याफे प्रेम

कथा :- क्याफे प्रेम पढाइलाइ बिचमा नै छोडेर म काठमान्डौंमा नै एउटा सानो जागिर गर्दै बसेको थिएँ। उनी पनि आफ्नी दिदी संग काठमान्डौँमा नै बसेर अध्यन गर्थिन्। उनको कलेज मेरो कोठा देखि मात्र दस मिनेट टाढा थियो। कलेज नजिकै कोठा…

अपरिचित

भर्र !!भर्र!भर्र !!भर्र!!!! मोबाइल भाइभ्रेट गर्यो बिहानको 8 बजेको रहेछ। रातिको डिउटिले थाकेको थिए दोर्सो चोटी मोबाइल कराउदा मात्र उठाए ०१४६……..अफिसको नंबर। – “हेलो” – “हेलो आर्यन जि..” – “हजुर भन्नुस” “आज ओटिमा नाम हाल्देको छु है 10 बजे बाट”…

Blind Love

Andho Prem is a love story based on the relationship with a guy when the husband is abroad. Read this social story and share if you liked it. “हाइ!” उसैले पहिलो म्यासेज पठाएको थियो फेसबुकमा।“हेल्लो।” मैले लगत्तै म्यासेज फर्काएकी थिएँ।“आरामै…